डिजिटल भुक्तानीमा प्रोत्साहन गर्दै बैंक, छैन सहुलियत

काठमाडौं – पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले डिजिटल भुक्तानी प्रोत्साहका लागि भन्दै विभिन्न किसिमका अफर सार्वजनिक गर्दै आएका छन् । बैंक तथा वित्तीय संस्थाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने भन्ने तयारी गरिरहँदा प्रयोगकर्ताहरुलाई दिनुपर्ने सेवा प्रर्याप्त नदिएको कतिपयको गुनासो छ । नेपाल राष्ट्र बैंकले पनि डिजिटल भुक्तानीमा प्रोत्साहन गर्दै आएको हो । केन्द्रीय बैंकले कारोनाकालदेखि…