कृषिमा लगानी दशक : लगानी नउठेपछि पहिलो त्रैमासमा कृषिमा बैंकहरुको लगानी शून्य

काठमाडौं – सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१ देखि ९१ सम्मलाई ‘कृषिमा लगानी दशक’ घोषणा गर्‍यो । सरकारले कृषि क्षेत्रको विकासका लागि भन्दै कृषिमा लगानी दशक घोषणा गरेको थियो । यसअनुसार, २०९१ सम्म कृषिमा लगानी दशकका रूपमा लगानी गर्ने योजना सरकारको छ । तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बजेट ल्याउनेक्रममा…