बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता शेयर आज मंसिर २६ गतेबाट बिक्रीमा राखिएको छ। हिमालयन एभरेष्ट इन्स्योरेन्सको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। इच्छुक संस्थापकले शेयरधनीले न्यूनतम १ लाख कित्तादेखि अधिकतममा २० लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको न्यूनतम मूल्य…