कर्जा सुरक्षण कोषको मुख्य काम के हो ? नेपालमा यसरी भइरहेको छ २ खर्ब ६५ अर्ब कर्जाको सुरक्षा 

ज्ञानु श्रेष्ठ,काठमाडौं ।  भविष्यमा भुक्तान गर्ने गरी लिइएको रकम नै कर्जा वा ऋण हो । यस अन्तर्गत बैंकले ब्यक्तिगत ग्राहकलाई सुन, चाँदी, मुद्दती रसिद, नेपाल सरकारको ऋणपत्र, ट्रेजरी बिल, राष्ट्रिय बचतपत्र, विकास ऋणपत्र आदी धितो राखी कर्जा प्रदान गर्दछ । कुनै पनि बैंक वित्तीय संस्थाले लगानी गरेका कर्जाहरु केही कारणबस नउठ्लान भन्ने जोखिमको सुरक्षण होस…