अर्थमन्त्रीसँग बैंकहरूको ६ बुँदे माग, के–के मागे ? राष्ट्र बैंकको नीति परिमार्जन गरेर ऋण प्रवाह बढाउन अर्थमन्त्रीको निर्देशन

बैंकिङ्ग समाचार, काठमाडौं । वित्तीय प्रणालीमा देखिएको तरलता अभावको समस्या समाधान गर्न बैंकहरूले अर्थमन्त्री जनार्दन शर्मासँग ६ बुँदे माग राखेका छन् । बैंकिङ्ग क्षेत्रमा रहेका समस्याबारे जानकारी लिन शुक्रबार अर्थमन्त्री शार्मले बोलाएको छलफलमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले यस्तो माग राखेका हुन् । छलफलमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरसहित सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतको…