आज डलरको भाउमा वृद्धि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

आज डलरको भाउमा वृद्धि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

 नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (असोज १९ गते, अक्टोवर ५)को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ६० पैसा र विक्रिदर ११९ रुपैयाँ २० पैसा रहेको छ । सोमवारको तुलनामा आज डलरको भाउ ३१ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३७ रुपैयाँ ९१ पैसा र विक्रिदर १३८ रुपैयाँ ६१ पैसा रहेको छ । सोमवारको तुलनामा युरोको भाउ आज ७४ पैसाले बढेको छ ।

 

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ १४ पैसा र विक्रिदर १६१ रुपैयाँ ९६ रहेको छ । सोमवारको तुलनामा पाउण्डको भाउ आज ८९ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Open Market Exchange Rates

(For the purpose of Nepal Rastra Bank)

 

Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 118.60 119.20

EUR (European Euro)

1 137.91 138.61

GBP (UK Pound Sterling)

1 161.14 161.96

CHF (Swiss Franc)

1 127.91 128.56

AUD (Australian Dollar)

1 86.29 86.72

CAD (Canadian Dollar)

1 93.94 94.42

SGD (Singapore Dollar)

1 87.38 87.82

JPY (Japanese Yen)

10 10.66 10.71

CNY (Chinese Yuan)

1 18.40 18.49

SAR (Saudi Arabian Riyal)

1 31.62 31.78

QAR (Qatari Riyal)

1 32.57 32.74

THB (Thai Baht)

1 3.51 3.53

AED (UAE Dirham)

1 32.29 32.45

MYR (Malaysian Ringgit)

1 28.41 28.56

KRW (South Korean Won)

100 10.04 10.09

SEK (Swedish Kroner)

1 13.58 13.65

DKK (Danish Kroner)

1 18.54 18.64

HKD (Hong Kong Dollar)

1 15.23 15.31

KWD (Kuwaity Dinar)

1 393.41 395.40

BHD (Bahrain Dinar)

1 314.58 316.18