बैंकिङ्ग समाचार । ग्रीन भेन्चर कम्पनीले सर्वसाधारणमा ६२ करोड ५० लाख रुपैंयाको साधारण शेयर ‘आइपिओ’ निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले लक्ष्मी क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनी आइपिओ निष्कासनको अनुमति माग्दै चाडैं नियामक निकाय धितोपत्र बोर्ड जाने भएको छ । बोर्डबाट स्वीकृती पाएपछि कम्पनीले आइपिओ निष्कासन गर्नेछ…