सुनको मूल्य सामान्य घट्दा बढ्यो चाँदी, कतिमा हुँदैछ काराेबार?

काठमाडौं – नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य सामान्य घटेको छ भने चाँदी बढेको छ। सोमबार तोलामा आठ सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला दुई सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा…