काठमाडौं – नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ भने चाँदी सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँले बढेको छ। यससँगै आज सुन प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा…