एकैदिन तोलामा ४६ सय रूपैयाँ घट्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं – नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा पाँच सय रूपैयाँ घटेको सुनको मूल्ययसदिन प्रतितोला चार हजार ६ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला तीन लाख ६ हजार दुई सय रूपैयाँमा कारोबार…