मुठा ग्रामः न टिप्ने झन्झट, न पखाल्नुपर्ने पिर !

काठमाडौं-हरियो साग-सब्जिको तरकारी नेपाली खानाको विशेषता नै मानिन्छ । हरियो साग-सब्जी बिनाको खाना धेरैलाई मन नपर्न पनि सक्छ । साग सब्जी टिप्ने, धुने काम धेरैलाई झन्झटिलो पनि लाग्छ । कुनैबेला यो सब काम गर्ने समय पनि हँुदैन । यस्तो झन्झटको समाधान हो ‘मुठा ग्राम’ । व्यस्त समयको सदुपयोग र स्वस्थ जीवनशैलीलाई आधार मानेर खोलिएको कम्पनी…