काठमाडौं – नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले वित्तीय पहुँच र डिजिटल अर्थतन्त्रको बिस्तारमा पछिल्लो समय उल्लेख्य प्रगति भएको बताएकी छिन् । राष्ट्र बैंकको ७० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । देशका ७५३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भएको छ भने उल्लेख्य रूपमा भएको शाखा विस्तारका कारण वित्तीय पहुँचमा…