रूची, लगाव र सीपको समिश्रण ‘बेकर्स डेन’

काठमाडौं– आर्थिक समृद्धिका बहुआयमिक पाटोलाई समेटेर अगाडि बढ्नुपर्ने नेपाल जस्तो देशका लागि ‘स्टार्टअप’ बिजनेस नयाँ खम्बा बनेको हुन्छ । देशमा एकथरी केही गर्न सकिदैन भन्ने मानसिकताका मान्छे छन्, भने अर्काथरी देशमै नयाँ केही गरेर उद्यमी बन्ने दौडमा छन् । परिणामस्वरुप विदेश जानेको भिड देखी केही पर थोरै संख्यामै सही नयाँ सम्भावनाको बृक्षारोपण भइरहेको छ ।…