२७ वर्षे सिईओ विनयका कुरा

विनय खड्का, प्रमुख कार्यकारी अधिकृत, खल्ती डिजिटल वालेट  जीवनमा उच्च सफलता हाँसिल गर्दै नेतृत्वदायी भुमिकामा पुग्नको लागि उमेरले छेक्दैन । उमेर जतिसुकै होस, काम पाको हुनुपर्छ हामी अवश्य सफल भईन्छ । उच्च तहमा पुग्न सकिन्छ । यस्तै उदारणीय काम गरी आफुलाई चार्टड एकाउन्टेन्टको रुपमा परिचित गराउन मन पराउने विनय खड्काको उमेर धेरै भएको छैन ।…