‘आफु पनि बचौँ र अरुलाई पनि बचाऔँ’

साना–सान वित्तिय संस्थाहरुलाई गाभ्दै राष्ट्रिय स्तरको विकास बैंकमा नाम दाखिला गरेको साइन रेसुंगा डेभलपमेण्ट बैंक प्रदेश नम्बर–५ आसपासका क्षेत्रमा स्थापित छ । तर, सोही क्षेत्रमा यतीबेला कोरोना संक्रमण बढ्दो छ । अतिआवश्यक मानिने बैकिङ्ग सेवा पूर्णरुपमा प्रभावित बनेको छ । तर, पनि बैंकहरुले कर्मचारीहरुलाई आलोपालो गराउँदै जोखिम मोलेरै सेवा प्रवाह गरिरहेका छन् । यस्तो अवस्थामा बुटवलमा…