‘नबिलको ‘अग्रेसिभ अर्गानिक ग्रोथ’ ग्राहकको विश्वासमा निर्भर छ’

सुजित शाक्य, नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ), नबिल बैंक   सुजित शाक्य नबिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा नियुक्त भएको धेरै लामो समय भएको छैन । ग्लोबल आईएमई बैंकमा कार्यरत उनी तत्कालीन जनता बैंक र ग्लोबल आईएमई बैंक मर्ज भएपछि नबिल प्रस्थान गरेका हुन ।  त्यसवखत थुप्रै बैंकरहरुले ग्लोबल छाडे । त्यसै…