डा.राजीव सुब्बा, सिओओ, इन्फोडेभलपर्स, पूर्व डिआइजी, नेपाल प्रहरी पुरा भिडियो नेपालमा डिजिटल भुक्तानी, डिजिटल बैंकिङ्ग र ईकमर्शले क्रमशः व्यापकता पाएको छ । नेपालका बैंक तथा वित्तीय संस्थाहरुलाई विद्युतीय भुक्तानीलाई प्राथमिकतामा राख्नुपर्ने बाध्यता नै सिर्जना भएको छ । घरमै बसी–बसी बैंकमा खाता खोल्ने तथा शेयर कारोबार गर्ने, मोबाइलबाटै रकम स्थानान्तरण ‘ट्रान्सफर’ गर्ने, मोबाइल वालेटमार्फत् भुक्तानी गर्ने…