कृष्ण के.सी, मानव संसाधन विभाग प्रमुख, मुक्तिनाथ विकास बैंक सुनौलो भविष्य निर्माणका हिसावले हेर्दा बैंकिङ्ग क्षेत्र आकर्षक मानिन्छ । यसलाई एक स्मार्ट पेशाको रुपमा समेत लिईन्छ । नेपालमा हजारौंलाई रोजगारी दिने क्षेत्र मध्ये बैंक वित्तीय संस्थाहरु पनि अग्र स्थानमा आउने गर्दछन् । बैंक वित्तीय संस्थाहरुकै माझ पृथक छवी बनाउन सफल देशकै सबैभन्दा सहज, सवल, गतिशील,…