सुनील केसी, प्रमुख कार्यकारी अधिकृत, एनएमबी बैंक कोरोना संक्रमण तिब्र गतिमा फैलिरहेको छ । उद्योग, व्यापार, व्यवसाय सबै डुब्ने संघारमा छन् । सरकारले आर्थिक कारोबारलाई चुस्त बनाउन लकडाउन खुकुलो पारेको छ । यद्यपी उद्योगी तथा व्यवसायीले कर्जाको ब्याजदरमा सहुलियत र किस्ता बुझाउने अवधि थप गर्न माग गरिरहेका छन् । तर, सरकारले भने राजस्व बुझाइहाल्न निर्देशन…