‘सरकारको सहुलियत प्याकेज अति प्रभावित क्षेत्रमा पुग्नुपर्छ’

समाजिक विकासका लागि बैंक अनिवार्य छ । बैंकिङ कारोबार सवल र सक्षम पनि छ । तर कोरोना भाइरसका कारण यतीबेला देशको आर्थिक कारोबार ठप्प छ । यसले बैंक तथा वित्तिय क्षेत्रमा मात्रै नभई समग्र देशको आर्थिक कारोबारलाई प्रभावित बनाएको छ । त्यसैले सरकारले अति प्रभावित क्षेत्रमा सहुलियत प्याकेजको व्यवस्था हुनुपर्ने मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी…