बैकिङ्ग समाचार । नेपाल पूनर्बीमा कम्पनीको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कार्की ब्याक्वेंटमा बिहान ११ बजे सम्पन्न भएको हो । उक्त सभाले आथिर्क वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । सभाले लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभा भर्चुअल माध्यमबाट…