बैंकिङ्ग समाचार । हिमालयन जनरल इन्स्योरेन्सले चालु आवको पहिलो त्रैमाससम्ममा २ करोड ६२ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा ३ करोड १९ लाख ८ हजार रुपैयाँ नाफा कमाएको हिमालयनको नाफा १७.६१ प्रतिशतले घटेको हो । असोज मसान्तसम्म कम्पनीले ८ करोड ३८ लाख ७३ हजार रुपैयाँ खुद बीमा शुल्क…