गुराँस लाइफको सीईओमा विपिन कुमारलाल नियुक्त

बैंकिङ्ग समाचार, काठमाडौं ।  गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विपिन कुमार लाल नियुक्त भएका छन् । कम्पनीको असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले कार्तिक ३ गतेदेखि लागू हुने गरी लाललाई आगामी ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको कम्पनीसचिव बोधलाल पुरीले जानकारी दिए । लाललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्न बीमा…