सूर्या लाइफको लिलामी शेयरको आवेदन बन्द हुँदै, न्यूनतम मूल्य २७५ रुपैयाँ

बैकिङ्ग समाचार ।  एनआईसी एशिया बैंकले लिलामीमा राखेको सूर्या लाइफ इन्स्योरेन्सको ३९ हजार १ सय कित्ता संस्थापक शेयरका लागि आवेदन गर्ने आज अन्तिम दिन हो । बैंकले सूर्या लाइफको संस्थापक शेयर न्यूनतम प्रतिकित्ता २७५ रुपैयाँमा बोलकबोलको माध्यमबाट असोज २ गतेदेखि बिक्रीमा राखेको हो । ईच्छुक लगानीकर्ताले असोज ९ गतेसम्म आवेदन दिन सक्नेछन । लिलामी शेयरको…