प्राइम लाइफ इन्स्योरेन्सको सञ्चालकमा प्रमिला के.सी नियुक्त

बैंकिङ्ग समाचार, काठमाडौं ।  प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले सञ्चालकमा प्रमिला के.सीलाई नियुक्त गरेको छ । कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर ३ गतेदेखि लागू हुने गरी संस्थापक शेयरधनीको तर्फबाट के.सी.लाई नियुक्त गरेको नेप्से मार्फत जानकारी गराएको हो । त्यसैगरी, सोही बैंठकले कम्पनीको स्वतन्त्र सञ्चालकमा रेशम थापालाई  नियुक्त गरेको छ । कम्पनीले मंसिर…