नेपाल लाइफ इन्स्योरेन्सले लगानीकर्तालाई ५१ प्रतिशत लाभांश दिने, ३१ प्रतिशत बोनस सेयर, २० प्रतिशत नगद लाभांश

बैकिङ्ग समाचार ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई ५१ प्रतिशत लाभांश दिने भएको छ। कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ३१ प्रतिशत शेयर लाभांश र २० प्रतिशत नगद लाभांश दिने भएको हो। कम्पनीले आज एक विवरण सार्वजनिक गर्दै १ करोड ७० लाख ३८ हजार ९८.५१ कित्ता बराबरको शेयर लाभांश र १ अर्ब ९ करोड…