प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य समायोजन, कतिमा खुल्दै कारोबार ?

प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य समायोजन, कतिमा खुल्दै कारोबार ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । 

स्टकका अनुसार कम्पनीकाे १४.२५ प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ६१ रूपैयाँ ७१ पैसा कायम हुनेगरी मूल्य समायाेजन गरेकाे छ । नेप्सेले मंगलबारकाे अन्तिम काराेबार मूल्य एक हजार २ सय १३ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।