बैकिङ्ग समाचार । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले कर्णाली प्रदेशको दैलेखमा शाखा सञ्चालनमा ल्याएको छ । मंगलबारदेखि उपशाखा कार्यालयलाई स्तरोन्नती गरी ४० औं शाखाको रुपमा संचालनमा ल्याएको हो । यस कम्पनीको संचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले शाखा कार्यालयको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर…