बैंकिङ्ग समाचार, काठमाडौं । नेशलन लाइफ इन्सुरेन्सले ७५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले श्रीगणेश प्रोपटर्टिज एन्ड इन्भेष्टमेन्टको नाममा रहेको सेयर बिक्री गर्न लागेको हो । यसमा बिक्री गर्ने मूल्य भने खुलाइएको छैन । यसमा नेशनलकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले ३५ दिन भित्र…