प्रभु लाइफ इन्स्योरेन्सले चैत ६ मा साधारण सभा गर्ने

प्रभु लाइफ इन्स्योरेन्सले चैत ६ मा साधारण सभा गर्ने

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले चैत ६ गते चौथो वार्षिक साधारण सभा गर्ने भएको छ ।

कम्पनीको फागुन ९ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार सभा चैत ६ गते बिहान १० बजे होटल रेडीसन, लाजिम्पाट, काठमाडौंमा हुने भएको हो ।

कम्पनीले नेप्से मार्फत सार्वजनिक गरेको सूचनामा अन्य विवरण भने उपलब्ध गराएको छैन ।