बीमा समितिले बैंकहरुमा निक्षेप राख्ने

बैंकिङ्ग समाचार, काठमाडौं । बीमा समितिले बैंकहरुमा निक्षेप राख्ने भएको छ । समितिले एक सूचना जारी गर्दै सात दिनभित्र निक्षेप राख्न चाहाने वाणिज्य तथा विकास बैंकले दरभाउ र वित्तिय विवरणसहित सिलबन्दी दरभाउ पत्र पेश गर्न भनेको हो ।   समितिमा रहेको निक्षेप राख्नका लागि बैंकहरुले अधिकतम व्याजदर, पछिल्लो त्रैमासिक वित्तीय विवरण, विगत तीन वर्षको नाफा…