बैंकिङ्ग समाचार, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । कम्पनीको माघ १३ गते विहिबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद गरी कुल १०. ५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव…