सानिमा लाईफले ६० करोड रुपैयाँ बरारबरको आइपीओ जारी गर्ने

बैकिङ्ग समाचार ।  सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे तेस्रो वार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीको वैशाख ३१ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा आज (जेठ २३ गते, आइतबार) कम्पनीकाे प्रधान कार्यालय, कमलादी, काठमाडौंमा बिहान ११ बजेबाट भर्चुअल माध्यममार्फत् सुरू हुनेछ ।  सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने विशेष…