बीमा सम्बन्धी परामर्श दिन नेपालमै पहिलोपटक ‘इन्स्योरेन्स कन्सल्टेन्सी’ स्थापना

बैंकिङ्ग समाचार, काठमाडौं । नेपालमा पहिलो पटक बीमा सम्बन्धी परामर्श दिने उद्देश्यले इन्स्योरेन्स कन्सल्टेन्सी नेपालको स्थापना गरिएको छ । बीमितहरुलाई बीमा दावी भुक्तानी सम्बन्धी आवश्यक परामर्श दिन र बीमितहरुमा भएका समस्यालाई निराकरण गर्न बीमा कन्सल्टेन्सी नेपालको स्थापना गरिएको सञ्चालक बिके श्रेष्ठले बताए । बीमा क्षेत्रमा एक दशक अनुभव बटुलेका लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका पूर्व डिसिईओ…