बैकिङ्ग समाचार । एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३८.५० प्रतिशतले खुद बीमाशुल्क संकलन बढाएको छ । कम्पनीले पुस मसान्तसम्ममा ३ अर्ब १६ करोड ६२ लाख ७५ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको हो । गत आवको यसै अवधिमा कम्पनीले २ अर्ब २८ करोड ६० लाख ५६ हजार रुपैयाँ खुद बीमा शुल्क…