बैंकिङ्ग समाचार, काठमाडौं । नेको इन्स्योरेन्सले २६ औं वार्षिक साधारण सभा चैत ९ गते बोलाएको छ । कम्पनीले आफ्नो केन्द्रीय कार्यालय, बीमा भवन ज्ञानेश्वर, काठमाडौंमा दिनको ११ बजे सभा बोलाएको जानकारी दिएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण…