बैंकिङ्ग समाचार, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सोमवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिसम्म रू. १२ करोड ४७ लाखभन्दा बढी खुद नाफा गरेको छ । पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ४ करोड ७६ लाखभन्दा बढी मात्र यो नाफा गरेको थियो । पहिलो त्रैमाससम्मको तुलनामा दोस्रो…