बैंकिङ्ग समाचार, काठमाडौं । नेको इन्सुरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज (सोमवार) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १ गते मंगलवार बुक क्लोज गर्ने भएसँगै आज अर्थात् सोमवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने छन् । कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरनधीलाई १५ प्रतिशत बोनस शेयर र…