बैंकिङ्ग समाचार, काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले प्रत्येक तिन बर्षमा अग्रिम रुपमा रकम भुक्तानी गर्ने गरी नविनतम प्रकारको जीवन उत्थान बीमा योजना सार्वजनिक गरेको छ । बीमा समितिबाट स्वीकृत भई कार्यान्वयनमा आएको सो योजनाबाट बीमा गर्ने ब्यक्तिहरुले अधिक लाभ लिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीले सार्वजनिक गरेको जीवन उत्थान बीमा योजना न्युन आय…