८ महिनामा जीवन बीमा कम्पनीको आम्दानी ९२ अर्ब, कुन कम्पनीको कति ?

बैंकिङ्ग समाचार, काठमाडौं । २१ चैत, काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा १९ जीवन बीमा कम्पनीहरुले बीमा शुल्क बापत ९२ अर्ब २० करोड ३९ लाख २० हजार रुपैयाँ आम्दानी गरेका छन् । बीमा समितिले दिएको जानकारी अनुसार यी कम्पनीहरुले फागुन महिनासम्म २५ अर्ब ९१ करोड ४२ लाख ५४ हजार रुपैयाँ प्रथम बीमा शुल्कवापत आर्जन…