प्रुडेन्सियल इन्स्योरेन्सको सभा बैशाख ११ गते बस्ने

बैंकिङ्ग समाचार, काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कर्पोरेसन लिमिटेडले २०७९ बैशाख ११ गते २० औं वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले बैशाख ११ गते दियालो लर्डस पर्सा, वीरगञ्जमा दिँउसा १२ः३० बजे वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । सभाले गत आव २०७७।७८ को नाफाबाट प्रस्तावित चुक्ता पूँजीको ७ प्रतिशत बोनस…