नियम विपरित काम गर्ने १४ बीमा कम्पनीलाई बीमा समितिद्धारा कारबाही

बैंकिङ्ग समाचार, काठमाडौं । बीमा समितिले चालु आर्थिक वर्षमा नियम विपरित काम गर्ने १४ वटा कम्पनीलाई कारबाही गरेको छ । समितिले अर्धवार्षिक समिक्षाका क्रममा बीमा ऐन तथा बीमा नियमावली विपरित काम गर्ने १२ बीमा कम्पनीलाई १० हजार रुपैयाँका दरले जरिवाना तिराएको छ । बीमा ऐन तथा बीमा नियमावली विपरित कार्य गर्ने बीमा कम्पनी दि ओरियन्टल…