युनियन लाइफले लाभांशबीनै बोलायो साधारण सभा

बैंकिङ्ग समाचार, काठमाडौं । युनियन लाइफ इन्स्याेरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले लाभांशको एजेण्डाबीनै बैशाख २३ गते बिहान १०ः३० बजे, टाइगर प्यालेस रिर्सोट भैरहवा, रुपन्देहीमा चौथो वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीले जीवन बीमा कम्पनीबीच एक आपसमा मर्जर तथा एक्वीजिशन गर्ने प्रयोजनको लागि सम्पुर्ण प्रकृया पुरा सञ्चालक समितिलाई…