एलआइसी नेपालले दियो अभिकर्ताहरुलाई क्षमता अभिवृद्धि तालिम

बैंकिङ्ग समाचार, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसि) नेपाल लिमिटेडमा कार्यरत जीवन बिमा अभिकर्ताहरुलाइ लक्षित गरि, एक दिवसीय "बजारीकरण रणनीति र जीवन बिमा सम्बन्धि तालिम" प्रदान गरेको छ । एलआइसि नेपालमा कार्यरत एजेन्सी म्यानेजर गोबिन्द प्रसाद गिरिको संयोजकत्वमा बुटवलमा सञ्चालित तालिममा बुटवल भैरहवा लगायतका शाखा सहितका सेवा केन्द्रमा कार्यरत अभिकर्ताहरुको उपस्थिति रहेको थियो । प्रशिक्षण…