लाइफ इन्स्योरेन्स कर्पोरेशनद्वारा २०% बोनस शेयर वितरण

बैंकिङ्ग समाचार, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ ।  कम्पनीले गत फागुन ११ गते सम्पन्न १९औं साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा वैशाख १५ गतेदेखि जम्मा गरिदिएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका…