बैंकिङ्ग समाचार, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले सल्लाहकारको रुपमा काम गर्दै आइरहेका सन्तोष प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नियुक्त गर्ने प्रस्ताव गरेको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले प्रसाईलाई नै प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने प्रस्ताव गरेको हो । सञ्चालक समितिले प्रसाईलाई नियुक्ति गर्ने प्रस्ताव स्वीकृतिका लागि बीमा समितिमा पठाएको छ । बीमा…