शिखर इन्स्योरेन्सको दुई दिने निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न

बैंकिङ्ग समाचार, काठमाडौं । शिखर इन्स्योरेन्सले ई-फार्मेसीको सहकार्यमा आफ्नो कर्मचारीको निशुल्क स्वास्थ्य परिक्षण गर्नका लागि दुई दिने निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन गरेको छ । ‘कृषि माइक्रो इन्स्योरेन्स’ भवनमा भएको यस शिविरमा निःशुल्क जाँचका अतिरिक्त सामान्य स्वास्थ्य समस्याहरू समावेश गरिएको थियो । उच्च, न्यून रक्तचाप, उच्च, न्यून सुगर शरीरको तापक्रम, पल्स रेट र अक्सिजनको स्तर…