बैंकिङ्ग समाचार, काठमाडौं । सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीमा आवद्ध भएका अभिकर्ताले पाउने कमिशन १.५० प्रतिशतले मात्रै बढेको छ । गत आवको तेस्रो त्रैमाससम्ममा बीमा कम्पनीहरूबाट अभिकर्ताहरूले ११ अर्ब १४ करोड ३६ लाख ५६ हजार रूपैयाँ कमिशन बुझेका थिए । चालु आवको सोही अवधिमा आइपुग्दा बीमा कम्पनीबाट अभिकर्ताहरूले पाउनु पर्ने कमिशन रकम १.५०…