बैंकिङ्ग समाचार, काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले विजनेश डेभलपमेन्ट अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । कम्पनीले रङगेली, विराटनगर, इनरुवा, लेटाङ, हरिनगरा र वेलबारीका लागि केही संख्यामा कर्मचारीको मगा गरेको हो । तलव सुविधा कम्पनीको नियम अनुसार हुने कम्पनीले जनाएको छ । ३५ वर्षभन्दा तलका व्यक्ति…