अजोड इन्स्योरेन्सको सिइओमा पुनः कुमार बहादुर खत्री नियुक्त

बैंकिङ्ग समाचार, काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा कुमार बहादुर खत्री पुनः नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको १०४ औं बैठकले उनलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको थियो । खत्रीलाई दोस्रो कार्यकाल थप गरी स्वीकृतिको लागि बीमा समितिमा जेठ ९ गते कम्पनीले पत्र पठाएको थियो । कम्पनीको पत्र अनुसार समितिले…