सगरमाथा इन्स्योरेन्सको साधारण सभा सम्पन्न, २०% बोनस लाभांश पारित

बैंकिङ्ग समाचार, काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको प्रस्तावित लाभांश पारित भएको छ । वैशाख २८ गते सम्पन्न कम्पनीको २५औं वार्षिक साधारण सभाले इन्स्योरेन्सको लाभांश प्रस्तावलाई पारित गरेको हो । यससँगै इन्स्योरेन्सका सेयरधनीहरुले चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर समायोजनार्थ १.०५२६३ प्रतिशत नगद लाभांश पाउने छन् । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को…